National life
cg eloctronics

सर्वसाधारणका लागि गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ असार २०८१, शुक्रबार
558Shares
सर्वसाधारणका लागि गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा,कहाँ दिने आवेदन ?
muktinatha bikash bank

काठमाडौँ। गरिमा विकास बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको कुल ४ लाख २६ हजार ९९०।३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि बैंकका विद्यमान संस्थापक सेयर धनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा केही सेयरका लागि मात्रै आवेदन परेकाले बाँकी खरिद नभएको सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले उल्लेख गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?