National life

सुनको मूल्यमा नयाँ रेकर्ड: प्रतितोला थप पाँच सयले बढ्यो,कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
449Shares
सुनको मूल्यमा नयाँ रेकर्ड: प्रतितोला थप पाँच सयले बढ्यो,कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?