National life

छविलाललाई थुनामा राख्ने आदेश बदर माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० माघ २०८१, बुधबार
501Shares
छविलाललाई थुनामा राख्ने आदेश बदर माग गर्दै उच्च अदालतमा निवेदन दर्ता
ncell

काठमाडौं। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्व डीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन्।

जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने उक्त आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका हुन्।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?