National life

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०४ वैशाख २०८३, शुक्रबार
601Shares
मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त
ncell

काठमाडौं। मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको वैशाख ३ गते बसेको बैठकले उनलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले जेठ १ गते औपचारिक रूपमा पदभार ग्रहण गर्ने जनाइएको छ। मानन्धर नेपाली बैंकिङ क्षेत्रमा सुपरिचित व्यक्ति हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तत्कालीन नेपाल बंगलादेश बैंकबाट उनले आफ्नो बैंकिङ यात्रा सुरु गरेका थिए।

यस्तै, उनी तत्कालीन एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, साविकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत नेपालका बैंकहरूमा काम गरिसकेका व्यक्ति हुन् ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?