National life

सर्वोच्चको नदी किनाराको २० मिटर निर्णयविरुद्ध स्थानीयको विरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
774Shares
सर्वोच्चको नदी किनाराको २० मिटर निर्णयविरुद्ध स्थानीयको विरोध
ncell

काठमाडौँ । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि स्थानीय विरोधमा उत्रिएका छन्।

सर्वोच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरले थप गरिएको २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएसँगै मुद्दा थप जटिल बन्दै गएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसको विरोधमा आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटी लगायतका केही ठाउँमा प्रदर्शन गरेका छन्।

सर्वोच्चको फैसलालाई न्यायिक नभएको भन्दै उनीहरूले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन्। साथै उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै मुद्दाप्रति बेवास्ता गरेको आन्दोलन थप चर्काउने प्रदर्शनकारीको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
774SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?