National life

एनआइसी एसिया क्यापिटलका २ उत्कृष्ट प्रोडक्ट लन्च,यसरी जनाउन सकिन्छ सहभागिता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
673Shares
एनआइसी एसिया क्यापिटलका २ उत्कृष्ट प्रोडक्ट लन्च,यसरी जनाउन सकिन्छ सहभागिता
ncell

काठमाडौ। एनआइसी एसिया क्यापिटलले दुई उत्कृष्ट प्रोडक्टहरु लन्च गरेको छ । आज काठमाडौको नया बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सो प्रोडक्ट लन्च गरेको हो।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले यी प्रोडक्टहरु एकदमै उत्कृष्ट भएको र यस योजनामा बिदेशमा रहेका तथा सबै नेपालीहरु सहभागी हुन सकिने जानकारी गराएका छन् ।

क्यापिटलले विगत लामो समयदेखि आफनो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोहि सेवालाई थप परिस्कृत गर्ने क्रममा एन आई सी एशिया क्यापिटलले “One-Stop Solution” सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको छ ।

यस सेवा गैर-आवासीय नेपाली तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी लगानीकताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु यस एन आई सी एशिया क्यापिटल मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ।

यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर-आवासीय नेपालीहरू र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भुमिका निर्भाह गर्नु रहेको जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?