National life

आरएसडिसी लघुवित्तको संस्थापक शेयर विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
509Shares
आरएसडिसी लघुवित्तको संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं । आरएसडिसी लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता शेयर बिक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरिद गर्नको लागि संस्थापक शेयरधनी र इच्छुक जो कोही व्यक्ति संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल काठमाडौं अथवा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा आइपुग्नेगरी अवेदन दिन आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?