National life

किसान लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
556Shares
किसान लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ दशमलव ३७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको बोनश साधारण सभाबाट पारित गरेपछि नेप्सेमा सूचिकृत गराएको हो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?