National life

बरुण हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
471Shares
बरुण हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
ncell

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १२ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हाे ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी एक अर्ब ७ करोड पुग्नेछ ।

Royal Enfield
nic asia capital

विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ बमोजिम पुर्व स्वीकृतिको लागि विद्युत नियमन आयोग समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात र सम्बन्धित निकायहरुले स्वीकृती प्रदान गरेपछि कम्पनीले हकप्रद जारी गर्ने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?