National life

नेप्सेमा नेको इन्सुरेन्सको हकप्रद शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
1.3kShares
नेप्सेमा नेको इन्सुरेन्सको हकप्रद शेयर सूचीकृत
ncell

काठमाडौं । नेप्सेमा नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । बिहीबार नेकोको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म २५ प्रतिशत (५० लाख ३० हजार ९०१.५५ कित्ता) हकप्रद शेयर बिक्री गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही हकप्रद सेयर अहिले सूचीकरण भएको हो । उक्त सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा बिक्री गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?