National life

सयपत्री हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
1.4kShares
सयपत्री हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
ncell

काठमाडौँ। सयपत्री हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

मंसिर २ शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १ः१ अर्थात् एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत् नियमन आयोग समक्ष पेश गर्ने भएको छ । आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी आठौँ वार्षिक साधारण सभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?