National life

नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
1.2kShares
नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन
ncell

काठमाडौं । नेप्सेमा रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले फाइनान्सको ६.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३५४ रुपैयाँ ५५ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?