National life

रिलायन्स फाइनान्सको सीईओमा डा. बुद्धिकुमार मल्ल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ माघ २०८२, सोमबार
984Shares
रिलायन्स फाइनान्सको सीईओमा डा. बुद्धिकुमार मल्ल नियुक्त
ncell

काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा डा. बुद्धिकुमार मल्ल नियुक्त भएका छन्। माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार मल्लको नियुक्ति फागुन १ गतेदेखि लागू हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसैगरी, सोही बैठकले हालका सीईओ समाजप्रकाश श्रेष्ठले दिएको राजीनामालाई पनि फागुन १ गतेबाट लागू हुने गरी स्वीकृति प्रदान गरेको जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?