National life

रिलायन्स फाइनान्सको साढे ६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
694Shares
रिलायन्स फाइनान्सको साढे ६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरुलाई वितरण गरेको बोनश आज सूचीकृत भएको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?