National life

नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
469Shares
नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । नेरुडे लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार ६६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० र सो भन्दा बढी मूल्य आएमा बढी मूल्यलाई प्राथमिकता दिईने जनाएको छ ।

Royal Enfield
nic asia capital

सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग, टेकु–काठमाडौंमा खरिद गर्न चाहेको विवरणसहित मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?