National life

अन्नपूर्ण केबलकारले आइपीओ निष्कासन गर्ने,बोलायो एजिएम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
461Shares
अन्नपूर्ण केबलकारले आइपीओ निष्कासन गर्ने,बोलायो एजिएम
ncell

काठमाडौँ । अन्नपूर्ण केबलकार लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।साथै, सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?