National life

अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कतिमा हुदैछ खरिदबिक्री ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
1.1kShares
अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको कतिमा हुदैछ खरिदबिक्री ? (सूचिसहित)
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ १८ गते) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९८ रुपैयाँ र बिक्रीदर १३४.५८ रुपैयाँ कायम भएको छ ।

आज एक यूरोको खरिददर १४८.२६ रुपैयाँ र बिक्रीदर १४८.९२ रुपैयाँ निर्धारण भएको छ।

Royal Enfield
nic asia capital
एक पाउण्ड स्टर्लिङको खरिददर १७५.९८ रुपैयाँ र बिक्रीदर १७६.७६ रुपैयाँ कायम भएको छ ।

यसैगरी १० जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६ं.६४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७६ रुपैयाँ र बिक्रीदर ३०.९० रुपैयाँ रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.98134.58
EUR  (European Euro)1148.26148.92
GBP  (UK Pound Sterling)1175.98176.76
CHF  (Swiss Franc)1157.52158.23
AUD  (Australian Dollar)190.5790.98
CAD  (Canadian Dollar)199.2699.71
SGD  (Singapore Dollar)1102.47102.93
JPY  (Japanese Yen)109.139.17
CNY  (Chinese Yuan)118.8418.92
SAR  (Saudi Arabian Riyal)135.7035.86
QAR  (Qatari Riyal)136.7636.92
THB  (Thai Baht)13.923.93
AED  (UAE Dirham)136.4836.64
MYR  (Malaysian Ringgit)130.7630.90
KRW  (South Korean Won)10010.0010.05
SEK  (Swedish Kroner)113.0613.12
DKK  (Danish Kroner)119.8819.97
HKD  (Hong Kong Dollar)117.1817.26
KWD  (Kuwaity Dinar)1438.42440.38
BHD  (Bahrain Dinar)1355.45357.04

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?