National life
cg eloctronics

अमेरिकी डलर र युरोको मूल्यमा गिरावट: अन्य देशको सहटीदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
618Shares
अमेरिकी डलर र युरोको मूल्यमा गिरावट: अन्य देशको सहटीदर कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ। यस्तै, खरिददर १३६ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज सोमबार १ युरोको बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ ०९ पैसा रहेको छ । आइतबार १ युरोको बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा र खरिददर १५० रुपैयाँ ३९ पैसा थियो ।

बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ २० पैसा खरिददर १७५ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ३० पैसा र खरिददर ९ रुपैयाँ २६ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 136.08 136.68
eur (European Euro)
1 149.09 149.75
gbp (UK Pound Sterling)
1 175.43 176.20
chf (Swiss Franc)
1 158.13 158.83
aud (Australian Dollar)
1 82.25 82.61
cad (Canadian Dollar)
1 95.69 96.11
sgd (Singapore Dollar)
1 101.10 101.55
jpy (Japanese Yen)
10 9.26 9.30
cny (Chinese Yuan)
1 18.69 18.77
sar (Saudi Arabian Riyal)
1 36.27 36.43
qar (Qatari Riyal)
1 37.33 37.50
thb (Thai Baht)
1 3.95 3.97
aed (UAE Dirham)
1 37.05 37.21
myr (Malaysian Ringgit)
1 30.67 30.80
krw (South Korean Won)
100 9.32 9.36
sek (Swedish Kroner)
1 13.62 13.68
dkk (Danish Kroner)
1 20.00 20.08
hkd (Hong Kong Dollar)
1 17.50 17.58
kwd (Kuwaity Dinar)
1 442.09 444.04
bhd (Bahrain Dinar)
1 360.96 362.56
omr (Omani Rial)
1 353.49 355.05
 

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?