National life

आइतबारका लागि सुनचाँदीको मूल्य निर्धारण, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
610Shares
आइतबारका लागि सुनचाँदीको मूल्य निर्धारण, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। आज साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

शुक्रवारका दिन उच्च मूल्यले बढेको सुन आज स्थिर रहँदा चाँदीको भने सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको हो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?