National life

आइपीओ निष्काशन गर्न हिमालयन रिइन्स्योरेन्सले पायो बोर्डबाट अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
596Shares
आइपीओ निष्काशन गर्न हिमालयन रिइन्स्योरेन्सले पायो बोर्डबाट अनुमति
ncell

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आज कार्तिक १ गते आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीलाई १०० रुपैयाँ फेस भ्यालुमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिइएको हाे ।

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?