National life
cg eloctronics

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कतिमा हुदैछ साटफेर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
649Shares
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कतिमा हुदैछ साटफेर ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ।

राष्ट्रबैंकका अनुसार युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको राष्ट्रबैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 137.04 137.64
eur (European Euro)
1 149.98 150.64
gbp (UK Pound Sterling)
1 175.62 176.39
chf (Swiss Franc)
1 160.34 161.04
aud (Australian Dollar)
1 82.95 83.31
cad (Canadian Dollar)
1 96.22 96.64
sgd (Singapore Dollar)
1 101.79 102.24
jpy (Japanese Yen)
10 9.36 9.41
cny (Chinese Yuan)
1 18.74 18.83
sar (Saudi Arabian Riyal)
1 36.50 36.66
qar (Qatari Riyal)
1 37.59 37.76
thb (Thai Baht)
1 3.97 3.98
aed (UAE Dirham)
1 37.31 37.47
myr (Malaysian Ringgit)
1 30.59 30.72
krw (South Korean Won)
100 9.36 9.40
sek (Swedish Kroner)
1 13.58 13.64
dkk (Danish Kroner)
1 20.10 20.18
hkd (Hong Kong Dollar)
1 17.64 17.72
kwd (Kuwaity Dinar)
1 445.21 447.16
bhd (Bahrain Dinar)
1 363.47 365.06
omr (Omani Rial)
1 355.99 357.54

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?