National life

आजको विदेशी मुद्राको विनिमय दर(सुची सहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ माघ २०८०, सोमबार
654Shares
आजको विदेशी मुद्राको विनिमय दर(सुची सहित )
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ दुई पैस रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ ।

Royal Enfield
nic asia capital
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ सात पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैया ४९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?