National life

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ माघ २०८०, बुधबार
327Shares
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ ।

Royal Enfield
nic asia capital
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ सात पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैया ४० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1132.68133.28
EUR  (European Euro)1143.87144.52
GBP  (UK Pound Sterling)1168.22168.99
CHF  (Swiss Franc)1153.77154.46
AUD  (Australian Dollar)187.5287.92
CAD  (Canadian Dollar)198.9499.39
SGD  (Singapore Dollar)199.0699.50
JPY  (Japanese Yen)109.019.05
CNY  (Chinese Yuan)118.4818.56
SAR  (Saudi Arabian Riyal)135.3835.54
QAR  (Qatari Riyal)136.4036.56
THB  (Thai Baht)13.753.77
AED  (UAE Dirham)136.1236.29
MYR  (Malaysian Ringgit)128.0728.19
KRW  (South Korean Won)1009.9810.03
SEK  (Swedish Kroner)112.7512.80
DKK  (Danish Kroner)119.3019.39
HKD  (Hong Kong Dollar)116.9817.05
KWD  (Kuwaity Dinar)1431.24433.19
BHD  (Bahrain Dinar)1351.90353.50

 

यो समाचार शेयर गर्नुहोस्
327SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?