National life

नेप्से २६ अंकले घट्दा ४ अर्ब ११ करोडमाथिको शेयर कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
505Shares
नेप्से २६ अंकले घट्दा ४ अर्ब ११ करोडमाथिको शेयर कारोबार
ncell

काठमाडौं । आज मंगलबार नेप्से ओरालो लागेको छ । नेप्से आज २६.५६ अंकले घटेर २०६४.८३ बिन्दु कायम भएको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै आज १ करोड ७ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज निफ्राको शेयरमा खरिदबिक्रिको चाप बढी भएको छ । कम्पनीको २० करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज शिवम् सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै हिमालयन डिष्टिलरीको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज उत्पादन, टेडिङ र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक राताम्मे भएको छ। आज लगानी र उत्पादन तथा प्रोशधनमुलक सूचक बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?