National life

आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ माघ २०८०, सोमबार
1.1kShares
आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुन र चाँदीको कारोबार सुरु भएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम भएर कारोबारमा आएको छ । महासंघका अनुसार आज सोमबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?