National life

आन्दोलनकै बिच सुनको मूल्यमा निरन्तर वृद्धि, तोलाकै एक लाख ९५ हजार नजिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
476Shares
आन्दोलनकै बिच सुनको मूल्यमा निरन्तर वृद्धि, तोलाकै एक लाख ९५ हजार नजिक
ncell

काठमाडौँ । आज बुधवारका लागि ढिलागरि सुनको मूल्य निर्धारण भएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ ।

लगातार बढेको सुनको मूल्य आज प्रतितोला प्रतितोला एक लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

Royal Enfield
nic asia capital
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायीहरू सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न र सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्न माग गर्दै निरन्तर आन्दोलनमा होमिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?