National life

एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
555Shares
एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
ncell

काठमाडौँ। गैर आवासीय नेपाली संघको आधिकारिकता विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।  आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो।

भदौ २६ गते आधिकारिकता माग गर्दै आकरेसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए भने उक्त रिट निवेदनको अर्को बिहीबारका लागि तोकिएपनि  न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हेर्न नमिल्ने भएको थियो।

रिट निवेदनमा बद्री केसीले अदालतलाई नै गुमराहमा राख्ने काम गरेको र वैधानिक रूपमा ११औँ महाधिवेशन सम्पन्न गरेर आफू अध्यक्ष निर्वाचित भएकाले आधिकारिकता दिन शर्माले माग गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?