National life

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
402Shares
एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त
ncell

काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले डा. वैद्यलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

Royal Enfield
nic asia capital

अध्यक्षमा नियुक्त भएका डा. वैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

डा. वैद्य यसअघि बैंकका संचालक समितिका सदस्य रहेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?