National life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
493Shares
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हाे ।

बैंकले संस्थापक शेयरधनी गिताराम थापा मगरको एक हजार ५१५ कित्ता र सीता देवी पुलामीको दुई हजार ६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले खरिद गर्न चाहेको शेयर कित्ता समेत खुलाई कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्न आग्रह गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?