National life
cg eloctronics

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
401Shares
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
muktinatha bikash bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले तीन लाख ७९ हजार ९७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक शेयरधनीहरु बिनु श्रेष्ठ र सुरज अधिकारीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रारको कार्यालय वा बैंकको प्रधान कार्याल्य टंगाल, काठमाडौैमा आवेदन दिन सकिने छ ।

तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद नभएमा नियम अनुसार उक्त शेयर अन्य व्यक्ति, संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
401SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?