National life
cg eloctronics

कुमारी बैंकद्वारा संस्थापक सेयर खरिद गर्ने समय थप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
528Shares
कुमारी बैंकद्वारा संस्थापक सेयर खरिद गर्ने समय थप
muktinatha bikash bank

काठमाडौं ।कुमारी बैंक लिमिटेडले लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि आवेदन दिने मिति लम्ब्याएको छ । बैंकले संस्थापक सेयर खरिदका लागि अब असार ११ गतेसम्म९कार्यालय समयसम्म०गोप्य शिलबन्दी आवेदन पेश गर्न सकिने व्यवस्था गरेको हो ।

यसअघि सेयर खरिदका लागि असार ४ गतेसम्मको समयावधि प्रदान गरिएको थियो । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य जोसुकै व्यक्ति तथा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?