National life
cg eloctronics

कुमारी बैंकले बिनाधितो क्युआर मर्चेन्टहरुलाई कुमारी फोन लोन सुबिधा दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ जेठ २०८१, सोमबार
728Shares
कुमारी बैंकले बिनाधितो क्युआर मर्चेन्टहरुलाई कुमारी फोन लोन सुबिधा दिने
muktinatha bikash bank

काठमाडौं । सबैका लागि सधैंका लागि अनवरत डिजिटल बैकिङ्ग प्रर्वद्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । सोही बैंकले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै रु दुई लाखसम्मको कर्जा उपलब्ध गराउँने भएको हो ।

सो योजनाबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले व्यक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । बैंकले सोही शाखाहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ भने आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?