National life

गरिमा विकास बैंकको लाभांश घोषणा, शेयरधनीलाई कहिले गरिन्छ वितरण ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
474Shares
गरिमा विकास बैंकको लाभांश घोषणा, शेयरधनीलाई कहिले गरिन्छ वितरण ?
ncell

काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?