National life

गुडविल फाइनान्सको सीईओमा सरोजकाजी तुलाधर नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
559Shares
गुडविल फाइनान्सको सीईओमा सरोजकाजी तुलाधर नियुक्त
ncell

काठमाडौं । गुडविल फाइनान्सको सीईओमा सरोजकाजी तुलाधर दोहोरिएका छन् । पुस १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले तुलाधारलाई दोश्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । तुलाधरले माघ २ गतेदेखि लागु हुने गरि आगामी चार बर्षका लागि नयाँ कार्यकाल सम्हाल्नेछन् ।

दुई कार्यकाल भन्दा बढी अवधी सीईओ बन्न नपाउने कानुनी व्यवस्थाले नछोएको दावीसहित तुलाधरलाई आगामी चार बर्षका लागि पुनः सीईओ नियुक्त गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?