National life
cg eloctronics

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
645Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सोमबार प्रतितोला छापावाला सुन १ लाख १५ हजार ४०० र तेजावी सुन १ लाख १४ हजार ८५० रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, चाँदी आज १० रुपैयाँले घटेकाे छ । सोमबार प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कायम भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?