National life

चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले जलाए प्रहरीको गाडी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२४ भदौ २०८२, मङ्गलबार
373Shares
चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
ncell

काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार प्रहरीले गोली प्रहार गरेको छ। सोमबारको प्रदर्शनमा भएको दमनविरुद्ध आन्दोलित जेन–जी पुस्ताले मंगलबार विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरी र आन्दोलकबीच झडप भएको छ। सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा आगजनी गरेका छन्।

Royal Enfield
nic asia capital
भीड नियन्त्रणका लागि प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। हाल चन्द्रनिगाहपुरको अवस्था तनावग्रस्त बनेको छ।

यो समाचार शेयर गर्नुहोस्
373SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?