National life

नेप्से १४ अंकले घट्यो, सिटी होटलको शेयरमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
634Shares
नेप्से १४ अंकले घट्यो, सिटी होटलको शेयरमा सकरात्मक सर्किट
ncell

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ४५ कम्पनीको शेयर मुल्य बढेको छ भने १७९ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै, आज २७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा कुल ३ करोड ४९ अर्ब ८ लाख १६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज सबैभन्दा बढी शिवम् सिमेन्टसको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २३ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज पनि सिटी होटलको शेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सोल्टी होटल, बिपिडब्लु लघुवित्त, इङ्वा हाइड्रोपावर, एनआइविएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?