National life

नेरुडे लघुवित्तले लाभांश नदिने, सेयरधनी निरास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
505Shares
नेरुडे लघुवित्तले लाभांश नदिने, सेयरधनी निरास
ncell

काठमाडौंं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको गत पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।

यसपछि कम्पनीले वार्षिक साधारणसभा बोलाउने छ ।

Royal Enfield
nic asia capital
कम्पनीले अघिल्लो आर्थिक वर्षमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?