National life

प्रदर्शनकारीद्वारा एमाले पार्टी कार्यालयमा आगजनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२४ भदौ २०८२, मङ्गलबार
956Shares
प्रदर्शनकारीद्वारा एमाले पार्टी कार्यालयमा आगजनी
ncell

काठमाडौँ । जेन–जी आन्दोलनअन्तर्गत प्रदर्शनकारीहरूले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड गर्दै आगो लगाएका हुन् ।

घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

आन्दोलनकारीहरू सामाजिक सञ्जालमाथि सरकारको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सोमबार सडकमा उत्रिएका थिए ।

Royal Enfield
nic asia capital
आज आन्दोलनको दोस्रो दिन हो ।

जेन–जी आन्दोलनले देशभरिका मुख्य शहरमा सरकारको नीति, भ्रष्टाचार र जनअधिकारको उल्लंघनविरुद्ध आवाज उठाउँदै आएको छ। ललितपुर घटनासँगै, आन्दोलनमा सहभागीहरूले पार्टी कार्यालयहरूलाई लक्षित गर्दै सरकारको ध्यान आकृष्ट गर्ने रणनीति अपनाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
956SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?