National life

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|२४ भदौ २०८२, मङ्गलबार
971Shares
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

जेन–जीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि बैठकको आह्वान गरेका हुन्।

उनको मंगलबार जारी अपिलमा भनिएको छ, “कुनै पनि प्रकारको हिंसा राष्ट्रको हितमा छैन। शान्तिपूर्ण र संवादको माध्यमबाट समाधान खोज्नु नै हाम्रो मुख्य विधि हो।

Royal Enfield
nic asia capital
उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्ष निकाल्न सम्बद्ध पक्षसँग संवाद भइरहेको छ। त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको छु।”

प्रधानमन्त्रीले हिजो राजधानी र देशका विभिन्न भागमा भएका प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयमित रहन आग्रह पनि गरेका छन्। तर, आन्दोलनकारीहरूले देशभर व्यापक आन्दोलन जारी राखेका छन्।

यो समाचार शेयर गर्नुहोस्
971SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?