National life

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा फण्डको लाभांश घोषणा, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
516Shares
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा फण्डको लाभांश घोषणा, कुनको कति ?
ncell

काठमाडौँ। प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा फण्डको लाभांश घोषणा भएको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटलको भदौं ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रभु सेलेक्ट फण्डका लागि १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत लाभांश९ कर सहित० प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?