National life

फरवार्ड माइक्रो फाइनान्सको १४ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
564Shares
फरवार्ड माइक्रो फाइनान्सको १४ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ। फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयर धनीलाई लाभांशको प्रस्ताव गरेको छ। बैठकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट वितरण गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?