National life

फेरि बढ्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
521Shares
फेरि बढ्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला दुई सयले महंगिएको सुनको भाउ आज पुनः एक हजारले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै, आज चाँदीको भाउपनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?