National life

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
490Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हाे ।

महासंघका अनुसार सुनकाे मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने आजपनि स्थिर कायम छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको जानकारी दिएको छ । बुधबार र मंगलबार समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

याे पनि पढ्नुहाेस् :

https://aarthikvoice.com/archives/14486

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?