National life

बढ्यो सुनको मूल्य, प्रतिताेला कति पुग्याे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
499Shares
बढ्यो सुनको मूल्य, प्रतिताेला कति पुग्याे ?
ncell

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेलो छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाला सुन १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो दिन प्रतितोला छापावाला सुन १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?