National life

भोलीदेखि लागुहुनेगरि अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
439Shares
भोलीदेखि लागुहुनेगरि अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?
ncell

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले (भोलि) शुक्रवार देखी लागु हुने गरी अन्डाको मूल्य बढाउने भएको छ।

संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ अब प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ।

Royal Enfield
nic asia capital

उत्पादन कम र माग बढी भएको कारण अन्डाको मूल्य बढाउनु परेको संघको भनाई छ । यस अघि संघले १० दिन अगाडि अन्डाको भाउ बढाएको थियो । अन्डाको नयाँ मूल्य भोली शुक्रवार देखी लागु हुने संघको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?