National life

माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक ,मुद्दती निक्षेपमा अधिकतम ८ % ब्याजदर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
513Shares
माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक ,मुद्दती निक्षेपमा अधिकतम ८ % ब्याजदर
ncell

काठमाडौं । माछापुच्छ्रे बैंकले कात्तिकको लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने ब्याजदर ४ महिनादेखि स्थिर राखेको हो ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । साथै बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । जुन ब्याज ४ महिनादेखि स्थिर रहेको छ । बैंकका अनुसार साधारण बचत खातामा भने न्यूनतम ३ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?