National life

मितेरी डेभमपमेन्ट बैंकको १०.००८३ प्रतिशत लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
526Shares
मितेरी डेभमपमेन्ट बैंकको १०.००८३ प्रतिशत लाभांश घोषणा
ncell

काठमाडौँ। मितेरी डेभमपमेन्ट बैंक लिमिटेडको  लाभांश घोषणा भएको छ। बैकले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयर धनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो

कम्पनीले हाल कायम चुक्ता पुँजी (१ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३ रुपैयाँ) को ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। राष्ट्र बैंकबाट प्रस्तावित लाभांश नेपाल स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीहरूको खातामा जम्मा हुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?