National life

मेवा डेभेलपर्स कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सले ५० करोड लगानी गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ कात्तिक २०८१, सोमबार
452Shares
मेवा डेभेलपर्स कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सले ५० करोड लगानी गर्ने सम्झौता
ncell

काठमाडौँ । मेवा डेभेलपर्स लिमिटेडमा नेपाल लाइफ इन्स्योरेन्सले ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनीले मेवा डेभेलपर्स लिमिटेड (मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना) मा ५० करोड लगानी गर्ने गरी कार्तिक १ गते सम्झौता गरेको हो।

नेपाल लाइफले मेवा डेभेलपर्स लिमिटेडको रु १०० प्रति कित्ता शेयर मूल्य रहने सम्झौता कायम भएको छ । कुल पचास लाख कित्ता शेयर खरिद गर्ने छ। 

Royal Enfield
nic asia capital
यसको लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति प्रदान गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?