National life
cg eloctronics

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ माघ २०८०, शुक्रबार
3.4kShares
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
muktinatha bikash bank

काठमाडौ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ६३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ८२ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ चार पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १७ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
3.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?